spot_img
होमपेजखेलकुदराप्ती सोनरीमा रनिङ शिल्डको भलिबलमा छात्र तर्फ मदुई र छात्रा तर्फ...

राप्ती सोनरीमा रनिङ शिल्डको भलिबलमा छात्र तर्फ मदुई र छात्रा तर्फ भवनियापुरलाई उपाधी

- Advertisement -spot_img

राप्ती सोनरी / शिवशक्ती माध्यामिक बिद्यालयमा बुधवार बाट सुरु भएको १७ औं राष्ट्रपति रनिङशिल्ड छनोट प्रतियोगिता तथा सातौं राप्ती सोनारी गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता आज सकिदै छ । प्रतियोगितामा छात्र भलिवलतर्फ सरस्वती मा.वि भवनियापुरलाई हराउँदै लक्ष्मि मा. वि मदुई उपाधी जितेको छ । यसैगरी क्रमश दोस्रो भवनियापुर, तेस्रो चिल्ड्रेन प्याराडाइज चिलहरिया तेस्रो भएको छ । छात्रा भलिवलको उपाधी सरस्वती मावी भवनियापुरले जितेको छ । यसैगरी दोस्रो जनशक्ति मावी बैजापुर र तेस्रो भुवर भवानी मावी बिनौना भएको छ । अरु प्रतियोगिताको नतिजा क्रमश आउदै छ । ५४ विद्यालयका १ हजार ३ सय ३४ जना विद्यार्थी खेलाडीहरु प्रतियोगितामा सहभागि भएको प्रशिक्षक प्रताप चौधरीले जानकारी दिए । चम्चा, गणित, एक सय मिटर, २ सय मिटर र ४ सय मिटर दौडमा छात्रछात्रा गरी १३५ जना, भलिवलतर्फ छात्रछात्रा ४९५ जना, र एथलेटिक्सतर्फ १५२ जना गरी कूल १ हजार ३ सय ३४ जना विद्यार्थी खेलाडीहरु प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्