spot_img
होमपेजराष्ट्रिय समाचारदश वर्षपछि पनि उहि समयमा भूकम्पको झड्का

दश वर्षपछि पनि उहि समयमा भूकम्पको झड्का

- Advertisement -spot_img

शुक्रबार, १२ वैशाख/ काठमाडौँ । गोरखा केन्द्रबिन्दु भएर महाभूकम्प गएको १० वर्षपछि पनि उहि समयमा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार ११ :५३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।


सिन्धुपाल्चोकको फुलपिङकोट केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । २०७२ साल वैशाख १२ गते पनि ११ बजेर ५६ मिनेटमा महाभूकम्प गएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्