spot_img
होमपेजमनोरञ्जननागार्जुन सितापाईला महोत्सवमा प्रतिक्षा काफ्लेको ठुम्का

नागार्जुन सितापाईला महोत्सवमा प्रतिक्षा काफ्लेको ठुम्का

- Advertisement -spot_img

यहि जेठ १२ गते देखि २५ गतेसम्म नागार्जुन ६ डाँडापैवा सितापाईलामा संचालन भएको कृषि सांस्कृतिक तथा ब्यापार महोत्सव २०८२ मा चर्चित मोडल कलाकार प्रतिक्षा काफ्लेले सुन्दर नृत्य मार्फत दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गरेकी छिन । प्रतिकुल मौसमका बाबजुद पनि उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको महोत्सवमा बिभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति पश्चात स्टेज चढेकि कलाकार काफ्लेले चर्चित गीतहरुमा नृत्य प्रस्तुत गरेर दर्शकहरुलाई भरपुर मनोरंजन गराएकी थिईन । दर्शकहरुले पनि साथमा गाएर नाचेर हुटिग गरेर साथदिंदा महोत्सवको माहोल उत्सवमय बनेको थियो पछिल्लो समय मेला महोत्सवमा ब्यस्त रहेकी कलाकार काफ्ले निकट भबिष्यमा बरपिपल, मायाले जस्ता आधा दर्जन गीतहरुमार्फत दर्शक झुमाउने तरखरमा रहेको र ति गीतहरुले दर्शकको मन जित्ने कुरामा पुर्ण बिश्वास रहेका उनले बताईन ।
सानैदेखि नाच्न र अभिनय भनेपछि मरिहत्ते गर्ने प्रतिक्षा हाल समसामयिक टेलिचलचित्र “गाउँ फर्क” लगायत सामाजिक जनचेतनामुलक केहि बृत्तचित्रमा अनुबन्धित भैसकेकि छिन ।\

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्