Binay Karki & Thunga को नया गीत ” नया नया ” गत साता रिलिज भयको थियो । हाल सम्म गीत ले राम्रो चर्चा पाइरहेको छ र YouTube मा Kathmandu मा ट्रेन्डिङ्ग # 137 बाट Trending यात्रा सुरु गरेको थियो भने अहिले Trending #83 सम्म पुगेको छ ।
भिडियो शैलुङ्ग अनि जिरि मा त्यहा को सुन्दरता सङ्ग रमाउदै छायान्कन गरियको छ भने उक्त गीतमा गायक बिनय कार्कि आफै र करिश्मा श्रेस्ठ सन्तोश बानियाको अभिनय रहेको छ ।
छायान्कन मा दिनेश पराजुलि र निर्देशन बिशाल नेपालि ले गरेका छन ।
निकै उत्साहित थुङ्गा band को गीत मा शब्द सङ्गित बिनय आफ्नै रहेको छ्भने एरेन्ज सन्जिब सुब्बा ले गर्नु भयको छ र मिक्सिङ्ग मस्टरिङ्ग साजन शाह को रहेको छ ।
अझै गीत ले चर्चा पाओस binay karki & thunga लाइ शुभकामना