spot_img
होमपेजजन आवाजराप्ती सोनारी ३ नारायणपुरका खत्री भारतको हरिद्धवार बाट वेपत्ता

राप्ती सोनारी ३ नारायणपुरका खत्री भारतको हरिद्धवार बाट वेपत्ता

- Advertisement -spot_img

बैजापुर/ राप्ती सोनारी ३ नारायणपुरका ४७ बर्षिय गणेश बहादुर खत्री भारतको हरिद्धवार बाट लापत्ता भएका छन् । हिमान्चल प्रदेशको सिम्ला बाट घर आउन लागेका गणेश खत्री गत माघ ६ गते बाट भारत उत्तर प्रदेशको हरिद्धवार बसपार्क बाट हराई रहेको परिवार श्रोतले जानकारी दिएको छ ।
अहिले सम्म कुनैपनि सम्पर्कमा नआएपछि परिवारको सदस्यहरु सहित स्थानीयहरु अहिले भारतको विभिन्न स्थानमा खोजि गरिरहेका छन् । भारतमा खोजतलास गर्न गएका स्थानीय हरि प्रसाद चौधरीले आफुहरु हरिद्धवार,सिम्ला, दिल्ली लगायतका सहरमा प्रहरी संग सहकार्य गरेर खोजीकार्य गरेपनि अहिले सम्म फेला पार्न नसकेको जनाए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्