spot_img
होमपेजराष्ट्रिय समाचारसहिद परिवारसँग अध्यक्ष प्रचण्डको भेटघाट

सहिद परिवारसँग अध्यक्ष प्रचण्डको भेटघाट

- Advertisement -spot_img

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद परिवारका सदस्यहरूसँग भेटघाटमा लागेका छन् । बिहीबार अध्यक्ष प्रचण्ड बाँकेको खजुरा ३ धवलागिरि गाउँस्थित सहिद डम्बर रानाभाटको घरमा पुगेर सहिद परिवारसँग भेटघाट गरेका छन् । 

बिहीबार बिहानको खाना समेत सहिद परिवारसँगै बसेर खाएका प्रचण्डले सहिदहरू कहिल्यै नमर्ने भन्दै सहिद परिवारको दुःख पीडामा पार्टी रहेको बताए । 

आफू तेस्रो पटक प्रधानमन्त्री भएको बेला जनयुद्धका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिएको जानकारी दिँदै प्रचण्डले सहिद तथा बेपत्ता परिवारको सम्मान राज्यले गर्ने बताए । यसै क्रममा प्रचण्डले बाँकेको खजुरामा निर्मित सहिद स्मारकको उद्घाटन समेत गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्