spot_img
होमपेजजन आवाजसिंहदरबारमा, लैजान पाएनन् रित्तो गाग्री मेयर साम्पाङ

सिंहदरबारमा, लैजान पाएनन् रित्तो गाग्री मेयर साम्पाङ

- Advertisement -spot_img

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सिंहदरबार प्रवेश गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र खानेपानी मन्त्री प्रदीप यादवलाई भेटेर धरानमा खानेपानी आयोजना माग गर्ने उनको तयारी छ।

यसैका लागि मेयर साम्पाङ मंगलबार सिंहदरबार प्रवेश गरेका हुन्।

मेयर साम्पाङ रित्तो गाग्रीसहित सिंहदरबार प्रवेश गर्न चाहे पनि प्रहरीले गाग्री भने लैजान दिएन। मेयर साम्पाङले ल्याएको गाग्री प्रहरीले बरामद गरेको छ।

मेयर साम्पाङ रित्तो गाग्रीसहित धरानबाट सोमबार काठमाडौं आएका थिए।

मेयर साम्पाङले आफूलाई सिंहदरबार प्रवेशमा अवरोध नभएको तर गाग्री लैजान नदिइएको बताएका छन्।

मेयर साम्पाङले खानेपानी मन्त्री प्रदीप यादवसँग भेटघाट गरिसकेका छन्।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्