spot_img
होमपेजराष्ट्रिय समाचारसत्ताधारी मधेसवादी दलको बैठक सिंहदरबारमा

सत्ताधारी मधेसवादी दलको बैठक सिंहदरबारमा

- Advertisement -spot_img

काठमाडौँ । सत्ताधारी मधेसवादी दलको बैठक सिंहदरबारमा बसिरहेको छ । संविधान संशोधनलगायत अन्य समसामयिक विषयमा छलफल गर्नका लागि मधेसवादी दलको बैठक बसेको हो ।

बैठकमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा.सिके राउत नेतृत्वको जनमत पार्टी, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

मधेसवादी दलहरूको बिचमा मोर्चाबन्दी बनाउने गृहकार्य भइरहेका बेला सत्तामा रहेका मधेस केन्द्रित दलहरूको बैठक बसेको हाे । संविधान संशोधनलगायत सरकार सञ्चालनका विषयमा कांग्रेस–एमालेले मात्र छलफल गरिरहेका छन् ।  

बैठकमा याे विषयमा पनि छलफल गरिने सहभागी एक नेताले बताए । 

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्