spot_img
होमपेजस्थानीय समाचारथानेडाँडा सामुदायिक वनमा एक युवक मृत फेला

थानेडाँडा सामुदायिक वनमा एक युवक मृत फेला

- Advertisement -spot_img

१६ माघ, काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–१३ स्थित थानेडाँडा सामुदायिक वनमा एक पुरुष मृत भेटिएका छन् ।

मृत भेटिनेमा बुढानीलकण्ठ नगरपालिका–२ माथिल्लो भंगाल बस्ने ४० वर्षीय पवन थापा रहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । थापा मृत भेटिएपछि घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्