spot_img

युक्रेनमा रुसको भीषण आक्रमण, एकैदिन प्रहार गर्‍यो ९३ मिसाइल र २०० ड्रोन

रुसले युक्रेनमा दर्जनौँ मिसाइल आक्रमण गरेको छ । रुसले शुक्रबारमात्र युक्रेनमा ९३ वटा मिसाइल र २०० ड्रोन प्रहार गरेको हो । युक्रेनको पावर ग्रिड र ग्यास पूर्वाधारलाई लक्षित गरेर रुसले आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणपछि युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध कारबाही गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका...

दक्षिण कोरियाका राष्ट्रपतिले भने– लोकतन्त्र बचाउन संसद्‌मा सेना पठाएँ, राजीनामा दिन्नँ

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले कानुनअनुसार नै 'मार्सल ल' लागु गरेको बताएका छन् । बिहीबार टेलिभिजन सम्बोधनमार्फत उनले आफ्नो निर्णयको बचाउ गरेका हुन् । उनले आफूले राजीनामा नदिने र अन्तिमसम्म महाभियोगविरुद्ध लड्ने बताएका छन् । उनले संसद्‌मा सेना पठाउनु विद्रोह नभएको पनि बताएका छन् । लोकतन्त्रको...

अमेरिकी सैन्य अखडामा ड्रोन उडाएको आरोपमा चिनियाँ नागरिक पक्राउ

क्यालिफोर्नियास्थित भान्डेनबर्ग स्पेस फोर्स बेसमाथि ड्रोन उडाएको आरोपमा एक चिनियाँ नागरिकमाथि अभियोग लगाइएको अमेरिकी न्याय मन्त्रालयले बुधबार जनाएको छ । सान फ्रान्सिस्कोबाट चीन जाने विमानमा चढ्ने तयारीमा रहेका ३९ वर्षीय यिन पियाओ झोउलाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन् । अमेरिकी महान्यायाधिवक्ता मार्टिन एस्ट्राडाले भने, “ती प्रतिवादीले...

बच्चाले सामाजिक सञ्जाल चलाएमा ३ करोड डलर जरिवाना

क्यानबेरा । १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रायाेगमा रोक लगाउने विषयमा अस्ट्रेलिया सरकार निकै कठोर बनेको छ । सरकारले संसदमा नयाँ कानुन पेस गरेको छ, जसअनुसार १६ वर्षमुनिका बालबालिकाले प्रतिबन्धका बाबजुद पनि सामाजिक सञ्जाल चलाएको पाइएमा सो कम्पनीले तीन करोड डलर जरिवाना...