spot_img
होमपेजराष्ट्रिय समाचारवरिष्ठ खेल पत्रकार श्याम चित्रकारको मेरुदण्डको सफल शल्यक्रिया

वरिष्ठ खेल पत्रकार श्याम चित्रकारको मेरुदण्डको सफल शल्यक्रिया

- Advertisement -spot_img

वरिष्ठ खेल पत्रकार श्याम चित्रकारको मेरुदण्डको सफल शल्यक्रिया भएको छ । विगत पांच दशकभन्दा पनि लामो समयदेखि फोटोग्राफी अनि भिडियोग्राफीको माध्यमबाट सिंगो नेपाली खेल क्षेत्रको श्रीवृद्धिमा अनवरत सक्रिय चित्रकार आफू केही समयको विश्रामपछि पुनः पुरानै लयमा फर्कने बताउनुहुन्छ।

८३ वर्षीय चित्रकारको शल्यक्रिया सिनामंगलस्थित के एम सी अस्पतालमा गरिएको हो। शल्यक्रियामा संलग्न डा बिमल पाण्डे,डा प्रकाश सिटौला लगायतको टिमका अनुसार उहाँको अवस्था सामान्य छ। यसैबीच उहाँको पारिवारिक स्रोतका अनुसार हाल उहाँलाई क्याबिनमा सारिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्