spot_img
होमपेजUncategorizedराप्ती सोनारी ६ मा विपन्न बालबालिकालाई स्विजरल्याण्डका नागरिक द्वारा सहयोग

राप्ती सोनारी ६ मा विपन्न बालबालिकालाई स्विजरल्याण्डका नागरिक द्वारा सहयोग

- Advertisement -spot_img

बैजापुर / राप्ती सोनारी ६ का विपन्न बालबालिकाहरुले एक बर्ष पुग्ने सहयोग पाएका छन । आज वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि स्विजरल्याण्डका नागरिक डाक्टर शारानेफ र स्टेफनिया द्वयले २६ जना विपन्न बालबालिकालाई सहयोग गरेका हुन । उनिहरुले कपडा , ट्रयाकसुट, जुत्ता, कापि ,कलम स्विटर गरि बर्ष भरिलाई पुग्ने सामाग्री वितरण गरेको वडा अध्यक्ष लवराज खरेलले जानकारी दिए । वडा अध्यक्ष खरेलले विधालय, टोल विकास संस्थाको समन्वयमा वडा न.६ का बिपन्न अभिभावकका बि्ध्यार्थी र एकल महिलाका गरि २६ जना बिध्यार्थीहरु लाई शैक्षिक सामग्री बितरण गरिएको उल्लेख गरे । वडा अध्यक्ष खरेलले द्वय नागरिकहरुमा सिङ्गो वडाको तर्फ देखी हार्दिक धन्यवाद ज्ञापन गर्दै वडाका विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माणका लागि पनि सहयोग गर्न आग्रह गरेको जनाए । गत बर्षपनी उनिहरुले शैक्षिक सामग्री वितरण गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्