spot_img
होमपेजUncategorizedबालेनसँग राज्य नै द्वन्द्वमा उत्रिन सुहाउँदैन : डा. चन्द्र भण्डारी

बालेनसँग राज्य नै द्वन्द्वमा उत्रिन सुहाउँदैन : डा. चन्द्र भण्डारी

- Advertisement -spot_img

शुक्रबार, २२ चैत/काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा। चन्द्र भण्डारीले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहसँग राज्य नै द्वन्द्वमा उत्रिन नसुहाउने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्–ुकाठमाडौँ महानगर प्रमुखसँग राज्य नै द्वन्द्वमा उत्रिन कदापि सुहाउँदैन र राज्यको कर्तव्य पनि होइन। राज्यको आफ्नो गरिमा अभिभावकीय भूमिका निभाउनुमा हुन्छ ?

भण्डारीले राज्य प्रतिशोधमा लाग्न नहुनेमा पनि जोड दिएका छन् । उनले भनेका छन् “प्रतिशोधको सीमा कतिसम्म र कहिलेसम्म रु साना र ठुलामा फरक के ? फिनी हराएको थाहा छैन गहुँका दानाको गिन्ती ?’

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्