spot_img
होमपेजUncategorizedमहानगरका कर्मचारीले नगरप्रहरीको अवरोधका बिच प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमा पुर्‍याए

महानगरका कर्मचारीले नगरप्रहरीको अवरोधका बिच प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमा पुर्‍याए

- Advertisement -spot_img

बिहीबार, २१ चैत /काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा तलब रोकिएपछि रुष्ट बनेका काठमाडौँ महानगरका कर्मचारीले नगरप्रहरीको अवरोधका बिच प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पुर्‍याएका छन ।

उनी करिब ४ महिनापछि कार्यालयमा प्रवेश गरेका हुन् । गुरागाईँलाई प्रवेश गर्न नदिन महानगरपालिकाका नगर प्रहरी खटिए पनि ठुलो सङ्ख्याका कर्मचारीसामु उनीहरू निरीह भए । गुरागाईँलाई कार्यकक्षमा पुगेसँगै त्यहाँ लगाइएको ताला फुटाइएको थियो ।

गुरागाईँलाई कार्यालय प्रवेश गर्न दिनुपर्छ भन्नेमा उपमेयर सुनिता डंगोलदेखि कांग्रेस तथा एमालेका जनप्रतिनिधि तथा कर्मचारी छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्