spot_img
होमपेजप्रदेश समाचारराजावादी आन्दोलनमा राष्ट्रिय झन्डाको व्यापार, ३ देखि ५ सयमा किनबेच

राजावादी आन्दोलनमा राष्ट्रिय झन्डाको व्यापार, ३ देखि ५ सयमा किनबेच

- Advertisement -spot_img


शुक्रबार, १५ चैत /काठमाडौँ । व्यवस्थाको विरोध र राजतन्त्रको पक्षमा प्रदर्शन गरिएको काठमाडौँको तीनकुने क्षेत्रमा राष्ट्रिय झन्डाको किनबेच भइरहेको छ ।

राजावादी प्रदर्शनकारीले राष्ट्रिय झन्डा प्रयोग गरेका छन् । प्रदर्शनस्थल नजिकै राष्ट्रिय झन्डा बेच्न बसेका छन् ।

जुम्लाकी गोमा न्यौपानेले ३०० र ५०० मूल्यमा राष्ट्रिय झन्डा विक्री भएको बताइन् ।

२ घण्टामा २० हजार बराबरको झन्डा बिक्री भएको नाम खुलाउन नचाहेका अर्का व्यापारीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्