spot_img
होमपेजप्रदेश समाचारसुनसरीको इटहरीमा रहेका सेन्टर प्लाजामा आगलागी

सुनसरीको इटहरीमा रहेका सेन्टर प्लाजामा आगलागी

- Advertisement -spot_img

बुधबार, १३ चैत / विराटनगर । सुनसरीको इटहरीमा रहेका सेन्टर प्लाजामा आगलागी भएको छ ।

इटहरीको मुख्य चोकमा रहेको सेन्टर प्लाजामा बुधबार बिहान साढे ९ बजेदेखि आगो लागेको हो । प्लाजामा रहेको होटलको बरन्डामा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

इटहरी उपमहानगरपालिकाको दुई वटा दमकलको सहयोगमा नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीको कारणबारे खुलेको छैन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्