spot_img
होमपेजUncategorizedपाथीभरा संरक्षणको माग गर्दै सुतेर प्रदर्शन

पाथीभरा संरक्षणको माग गर्दै सुतेर प्रदर्शन

- Advertisement -spot_img


बुधबार, ०६ चैत /काठमाडौँ । पाथीभरा संरक्षणको माग गर्दै मुक्कुमलुङ ताङ्‌सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले माइतीघरमा सुतेर प्रदर्शन गरेको छ । ती समितिले बुधवार माइतीघरमा सुतेर प्रदर्शन गरेका हुन् ।

सिंहदरबार घेर्ने उद्घोष गरेको भए पनि कुपण्डोलबाट आएको र्‍यालीले माइतीघरमा आएर सडकमा सुतेर नाराबाजीसहित कोणसभासहित प्रदर्शन गरेको हो । उनीहरूले केही महिना अघिदेखि पाथीभरा संरक्षणको माग गर्दै प्रदर्शन गर्दै आएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्