spot_img
होमपेजप्रदेश समाचारस्वर्गद्वारी गुठीपीडित किसानहरूको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

स्वर्गद्वारी गुठीपीडित किसानहरूको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

- Advertisement -spot_img

मंगलबार, २७ फागुन/ काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले दाङका स्वर्गद्वारी गुठीपीडित किसानको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा उनले दाङका किसानहरू धर्नामा बसेको ३८ दिन भयो । राज्यले माग सम्बोधन गरेको छैन । मानौँ राज्यसँग सुन्नको लागि कान छैन, हेर्नको लागि आँखा छैन । किसानहरूको साथमा रहेको सामानहरू डकैती शैलीमा खोसिएको छ भन्दै यस्तो ध्यानाकर्षण गराएका हुन् ।
सांसद चौधरीले राज्यले सुन्नलाई कान र हेर्नलाई आँखा नभए जसरी किसानका मागहरूको बेवास्ता गरेको आरोप लगाए । उनले आन्दोलनरत किसानहरूसँग भएका सामाग्रीहरू समेत सरकारले डकैती शैलीमा खोसेको आरोप लगाए ।


- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्