spot_img
होमपेजराष्ट्रिय समाचारराष्ट्रिय आविष्कार केन्द्रले गर्‍यो संघीय अस्पतालका ५०० उपकरणको मर्मत

राष्ट्रिय आविष्कार केन्द्रले गर्‍यो संघीय अस्पतालका ५०० उपकरणको मर्मत

- Advertisement -spot_img


२० फागुन, काठमाडौं । काठमाडौं राष्ट्रिय आविष्कार केन्द्रले संघीय अस्पतालहरूमा बिग्रिएर थन्किएका ५०० उपकरणको मर्मत गरेको छ। १७ वटै संघीय अस्पतालका बिग्रिएको उपकरणको मर्मत कार्य राष्ट्रिय आविष्कार केन्द्रलाई दिइएको थियो ।

स्वास्थ्य तथा जनस‌ख्या मन्त्री पौडेलले गत भदौ १८ गते १७ वटै संघीय अस्पतालका उपकरणको अध्ययन र मर्मत गर्न केन्द्रका प्रमुख महावीर पुनसँग सम्झौता गरेका थिए ।

६६१ वटा उपकरणको मूल्यांकन गरिएकोमा ५०० को मर्मत सम्पन्न भएको केन्द्रका इञ्जिनियर उमेश किराँतीले जानकारी दिए । किराँतीका अनुसार केन्द्रले २३ लाख २० हजार रुपैयाँमा ती सामग्री मर्मत सम्पन्न गरेको हो ।

सम्झौताभएपछि हालसम्म १० वटा संघीय अस्पतालमा ५०० उपकरणको मर्मत भएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्