spot_img
होमपेजप्रदेश समाचारमेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि यस्तो छ थापाथली क्षेत्र

मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि यस्तो छ थापाथली क्षेत्र

- Advertisement -spot_img

२० फागुन, काठमाडौं । गएराती काठमाण्डौको थापाथली चोकनजिकै मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको छ । थापाथली चोकबाट नर्भीक इन्टरनेसनल हस्पिटल आउने सडकमा पाइप फुटेको हो । पाइप फुटेर पानी जम्मा भएपछि सडक अवरुद्ध भएको छ ।

माइतिघरमण्डल क्षेत्रमा पाइप मर्मतका लागि पानी बन्द गरिएका कारण थापाथलीको पाइपलाइन फुटेको हो ।माइतिघरमण्डल क्षेत्रमा पाइप मर्मतका लागि पानी बन्द गरिएको थियो । त्यसपछि एकैपल्ट पानी छोड्दा थापाथलीमा पाइप फुटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक टीका चौधरीले भने, “अहिले पानी रोकेका छौँ । यसको मर्मत तल्काल सुरू हुन्छ ।”

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्