spot_img
होमपेजमनोरञ्जननाटक नपार बोलको गीतको भिडियो सार्बजनिक

नाटक नपार बोलको गीतको भिडियो सार्बजनिक

- Advertisement -spot_img

शुक्रबार, १६ फागुन /काठमाडौँ । नित्याशिवा र राज निरौलाको स्वर,बाबुल गिरीको संगीत र शंकर अधिकारि घायलको शब्द रहेको ‘नाटक नपार’ बोलको गीतको भिडियो ओएस आर डिजिटल बाट रिलिज भएको छ

मायामा नाटक गर्नु हुन्न भन्ने मुल आसय बोकेको गीतमा टिकटक बाट चर्चा कमाएका सरोज प्रजा र नव  मोडल  ज्योति खडकाको अभिनय रहेको छ भने चक्र बहादुर बरालको छायांकन , मदन न्यौपानेको श्रीङगार,राजेश कुमारको सम्पादन, राजन महर्जनको नृत्य रहेको गीतमा गीतकार शंकर अधिकारि घायल कै निर्देशन रहेकोछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्