spot_img
होमपेजमनोरञ्जनसरकारले बोली बन्द गरे पनि भाव बन्द गर्न नसक्ने:प्रसिद्ध ज्योतिस प्राध्यापक डाक्टर...

सरकारले बोली बन्द गरे पनि भाव बन्द गर्न नसक्ने:प्रसिद्ध ज्योतिस प्राध्यापक डाक्टर रुद्धनाथ अधिकारी

- Advertisement -spot_img

१६ फागुन, काठमाडौं । गीतकार तथा प्रसिद्ध ज्योतिस प्राध्यापक डाक्टर रुद्धनाथ अधिकारीले देश चलाउने राजनीतिक दलले जनतामा बबरता पुर्ण अत्याचार गरेको भन्दै त्यसको अन्त्य हुने बताएका छन् ।
डाक्टर अधिकारीले भने अति गर्नु अत्याचार नगर्नु भन्छन्, तर यी राजनीतिक दलहरुले अति गरे , अव खति हुन्छ नेपाल आमा हास्ने दिन छिट्टै आउँदै छ । डाक्टर अधिकारीले श्रब्य दृष्य सहित अव अति भइसक्यो,जागौं भन्ने बोलको राष्ट्रभक्ती गित र आमा बोलको मातृभक्ती गीत सहित अन्य कृतिहरुको लोकार्पण कार्यक्रममा बोल्दै अब देश र निमुखा जनताको लागी मर्ने परण गरेको उल्लेख गरे।

उनले विगतमा संयुक्त राष्ट्र संघको सदस्य भई युद्ध ग्रस्त ३५ बढि देशमा न्यायको लागी नेतृत्व गर्दा सुरक्षित रहेको आफु नेपाल जस्तो पवित्र भूमिमा असुरक्षित रहेको दुखेसो पोखे । पटक पटक आफु माथि हमला, भएको करोडौं रकम चन्दा मागिएको घटना सुनाउँदै नेपाली जनता कहि पनि सुरक्षित नभएको प्रध्यापक अधिकारीले जिकिर गरे ।
भ्रष्टाचार गर्ने नेताले देश कंगाल बनाई सकेको भन्दै अहिले नेपालको वौद्धिक बर्ग चुप लागेर बस्ने स्थिती बनेको उनको दुखेसो थियो । सरकारले बोली बन्द गरे पनि भाव बन्द गर्न नसक्ने भन्दै आम नेपाली नेपाल आमाको खुसिको लागी एकजुट हुन आह्वान समेत गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्