spot_img
होमपेजराष्ट्रिय समाचारहाँडी जातीलाई माझीको पहिचान दिन माग

हाँडी जातीलाई माझीको पहिचान दिन माग

- Advertisement -spot_img


बिहीबार, २९ साउन /काठमाडौँ । प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले मोरङ पूर्वको सुनसरी, मोरङ र झापामा रहेका पाँच लाख हाँडी जातिलाई माझीको पहिचान दिन माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद मण्डलले संविधानले सबै जातजाति र भाषा धर्मलाई समान हैसियत प्रदान गरे पनि हाँडी जातिका सवालमा व्यवहार उल्टो भइरहेको बताए ।


‘मोरङ, सुनसरी र झापामा पाँच लाखभन्दा बढी जनसङ्ख्या भएको हाँडी जातीले पीडा भोगिरहेका छन्’, उनले भने, ‘यो जातीले थर माझी लेख्छन् । तर नेपालमा माझी लेख्ने अरू धेरै जाती पनि छन् । संविधानले व्यवस्था गरेअनुसार हाँडी जातीको माझी पहिचान होस् भनी माग गर्दछु ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्