spot_img
होमपेजप्रदेश समाचारबल्खु तरकारी बजार नजिक एक व्यक्ति मृत भेटिए, हत्याको आशंकामा अनुसन्धान

बल्खु तरकारी बजार नजिक एक व्यक्ति मृत भेटिए, हत्याको आशंकामा अनुसन्धान

- Advertisement -spot_img

७ फागनु, काठमाडौं । बल्खु तरकारी बजार नजिक एक व्यक्ति मृत भेटिएका छन् ।

मृत फेला पर्नेमा रामकृष्ण दाहाल नाम गरेका व्यक्ति रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । तरकारी बजार नजिकै मृत भेटिएको खबर आएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको समेत एसएसपी अधिकारीले बताए । ‘संकास्पद अवस्थामा शव फेला परेको छ । हामीले सोधपुछ गर्दैछौं’ एसएसपी अधिकारीले भने ।

मृत फेला परेका व्यक्तिको शरीरमा चोट समेत देखिएकाले हत्याको आशंका प्रहरीले गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि घटनास्थल गएर अनुसन्धान अघि बढाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्