spot_img
होमपेजमनोरञ्जनयामराज ओलीको ''शिक्षक हामी समाजको ऐना हौं'' बोलको गीतको भिडियो छायांकन

यामराज ओलीको ”शिक्षक हामी समाजको ऐना हौं” बोलको गीतको भिडियो छायांकन

- Advertisement -spot_img


बिहीबार, ०८ जेठ /काठमाडौं ।

शिक्षकको योगदान, शिक्षाको महत्व र समाजप्रतिको उत्तरदायित्व झल्काउने यामराज ओलीको पहिलो फरक धार चेतनामूलक गीत “शिक्षक हामी समाजको ऐना हौं” बोलको गीतको भिडियो छायांकन हालै काठमाडौंको ऐतिहासिक दरबार हाई स्कुलमा सम्पन्न गरिएको छ।

यामराज ओलीेको शव्द, राजु सापकोटाको संगीत अनि यामराज ओली,जमुना विश्वकर्मा र झरना श्री ओलीको स्वरमा रहेको शिक्षक हामी समाजको ऐना हौं बोलको गीतलाई स्टुडियो मुर्चुङ‌‌्गामा रेर्कड गरिएको होे ।

सन्तोष तिमल्सिनाको छायांकन, शोभाना न्यौपानेको श्रृंगार, रोशन धितालको सम्पादन, र सञ्जय श्रीपालले एरेन्ज तथा मिक्सिङ मास्टरिङ गरेको भिडियोलाई राजु सापकोटाले निर्देशन गरेका छन भने गीतमा रश्मी भट्ट ,यामराज ओली, झरना श्री ओली, शारदा कुमारी पौडेल, पदम बहादुर बटालाको अभिनय रहेको छ ।

गितमा दरबार हाई स्कुलको शिक्षक तथा विद्यार्थीहरुलाई पनि भिडियोमा समावेश गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्