spot_img
होमपेजमनोरञ्जनप्राकृतिक कला केन्द्र द्धारा बिमु आचार्यलाई सम्मान, नयाँ पुस्तालाई अघि बढाउने प्रतिबद्धता

प्राकृतिक कला केन्द्र द्धारा बिमु आचार्यलाई सम्मान, नयाँ पुस्तालाई अघि बढाउने प्रतिबद्धता

- Advertisement -spot_img

बिहीबार, ०८ जेठ /दाङ । तुलसीपुर — प्राकृतिक कला केन्द्र तुलसीपुरले मोडल तथा डान्सर बिमु आचार्यलाई कला क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान तथा मायाको चिनो प्रदान गरेको छ। सम्मान कार्यक्रममा केन्द्रका गुरु रविन बुढाथोकी र अध्यक्ष चोभार पौडेलले नयाँ पुस्तालाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल गरेका थिए ।

कार्यक्रममा बिमु आचार्यले कला केन्द्रले दिएको सम्मानप्रति धन्यवाद व्यक्त गर्दै आफू निरन्तर कला क्षेत्रमा लागिरहने प्रतिबद्धता जनाइन्। अध्यक्ष चोभार पौडेलले केन्द्रबाट नयाँ तथा पुराना, केन्द्रीय र स्थानीय कलाकार, मोडल, गायक–गायिका र डान्सरलाई यस्तै सम्मान गरिने जानकारी दिए। साथै, विशेष प्रतिभा भएका कलाकारलाई विशेष प्राथमिकता दिएर अगाडि बढाउने योजना रहेको पनि बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्