शुक्रबार, २६ वैशाख /काठमाडौँ । बिष्णुमती खोलाको किनारमा झण्डै एक महिनादेखि फोहोर थुप्रिएको छ । एक महिना अघि थुपारिएको फोहोर अझै हटाइएको छैन।
स्थानीयवासीका अनुसार खोलाबाट फोहोर निकालेर डोजरले किनारमा थुपारेको थियो । सो फोहोर सफा गर्ने भनिए पनि हालसम्म त्यसमा कुनै काम नभएको र त्यसले असर पारिरहेको स्थानीयवासीको गुनासो छ।
हामीसँग जोडिनुहोस्
पढ्नै पर्ने