spot_img
होमपेजप्रदेश समाचारपाँचखालमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु

पाँचखालमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु

- Advertisement -spot_img

बुधबार, ०३ वैशाख /काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका–३ चापेपिपलबोटस्थित सडकमा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँकी शक्ति परियारकी चार वर्षीया छोरी आरिका परियार छिन् । उनको मंगलबार दिउँसो मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा थप उपचारको लागि लगिएको थियो । धुलिखेल अस्पतालमै उनको मृत्यु भएको हो ।

बा।प्र।०१–००४ क १८४५ नम्बरको टिपरको ठक्करबाट उनको मृत्यु भएको हो । टिपर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्