spot_img
होमपेजमनोरञ्जनघायलको तिमी संगै गीत रिलिज

घायलको तिमी संगै गीत रिलिज

- Advertisement -spot_img

आइतबार, ३१ चैत/काठमाडौं ।

प्रतिक कुमार खड्काको प्रस्तुति रहेको तिमी संगै गीतको भिडियो माउन्ट एभरेस्ट इन्टरटेनमेन्ट च्यानल बाट रिलिज गरिएकोछ,
शंकर अधिकारी घायलको गीतमा , राजेस कुमार श्रेष्ठको संगीत अनि प्रताप दास र मेलिना मैनालीको स्वर रहेको छ ।
रवि खड्का र प्रभा नाथ को अभिनय रहेको भिडियो लाइ गौरव गिरीले निर्देशन गरेका हुन भने सुमन शंकरको मेकप, उत्तम हुमागाइको छायांकन र ललित साउदको सम्पादन रहेको छ ।
संग संगै जिवन यात्रा गर्दा जिवन कति सहज हुन्छ भन्ने मुल आसय गीतको भिडियोले बोकेको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्