spot_img
होमपेजमनोरञ्जनसारिका घिमिरेले कसलाई भनिन झुम्केफुली मनपर्छ भन्छौ रे मैले लगाउँदा

सारिका घिमिरेले कसलाई भनिन झुम्केफुली मनपर्छ भन्छौ रे मैले लगाउँदा

- Advertisement -spot_img

सारिका घिमिरेले आफ्नो मायालुलाई झुम्के फुली मनपर्छ भन्छौ रे मैले लगाउँदा भन्दै गीत मार्फत भनेकी छन । बिगत लामो समय देखि कलाकारिता क्षेत्रमा आफ्ना थुप्रै कोशेलीहरु बजारमा ल्याउँदै आएकी गायिका सारिका घिमिरेको झुम्के फुली बोलको गीत ओ एस आर डिजिटल मार्फत सार्बजनिक गरिएको छ ।
गीतमा शब्द,संगित र आवाज सारिका घिमिरेको रहेको छ भने संगित संयोजन तथा मिक्स माष्टरिङ्ग मनोज परियारले गरेका हुन ।
केशब राज भट्टको कोरीयोग्राफी र निर्देशन रहेको गीतको भिडियोमा सारिका घिमिरेको आफ्नै र एलिशा शर्माको अभिनय रहेको छ । प्रकाश खड्काको छायाकंन,मिलन बिश्वकर्माको सम्पादन तथा कलर,राकेश दाहालको पोष्टर र पुनम चौधरीको मेकअप रहेको छ । बिजय भण्डारीको सहायक छायाकंन रहेको गीतमा नवराज पौडेल प्रोडक्सन म्यानेजर रहेका छन भने गीतलाई मेरो मन स्टुडियोमा तयार पारिएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्