spot_img
होमपेजUncategorizedनवराज शुबेदीको निर्देशनमा जाने भए जाम कान्छी सिम्ला बोलको गीत सार्बजनिक

नवराज शुबेदीको निर्देशनमा जाने भए जाम कान्छी सिम्ला बोलको गीत सार्बजनिक

- Advertisement -spot_img

प्रमोद डिजी/काठमाडौं,
मोफशलमा बसेर बिगत लामो समयदेखि म्युजिक भिडियोहरु निर्देशन गर्दै आएका चर्चित निर्देशक नवराज शुबेदीको निर्देशनमा जाने भए जाम कान्छी सिम्लाू बोलको गीतको भिडियो गोपाल नेपाल जिएमको आधिकारिक यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
गीतमा गोपाल नेपाल जिएमको शब्द संगित रहेको छ भने अन्नु चौधरी,जितेश थापा र गोपाल नेपाल जिएमको आफ्नै आवाज रहेको छ । केशब बडुको संगित संयोजन,कुमार रानाको मिक्सिङ्ग माष्टरिङ्ग रहेको गीतलाई मारुनी रेकडिङ्ग स्टुडियोमा रेकडिङ्ग गरिएको हो ।
नवराज शुबेदीले निर्देशन गरेको गीतमा गोपाल नेपाल जिएम, पुजा बुढा,जितेश थापा र अन्जु काफ्लेको अभिनय,मेकअप अमृता राजबिरको रहेको छ भने छायाकंन,ड्रोन,कलर तथा सम्पादन रामु चौधरीले गरेका हुन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्