spot_img
होमपेजमनोरञ्जनराजेन्द्र बजगाईको संगीतरहेको गीतमा बलियुडका सन्जु फिल्मका एरेन्जरसँगको सहकार्यमा पुतली सार्बजनिक

राजेन्द्र बजगाईको संगीतरहेको गीतमा बलियुडका सन्जु फिल्मका एरेन्जरसँगको सहकार्यमा पुतली सार्बजनिक

- Advertisement -spot_img

कुनै पनि क्षेत्रमा आफ्नो सफलता खोज्न निरन्तरताका साथै मेहेनतको अहम भुमिका हुन्छ । भनिन्छ नी प्रतिक्षाको फल मिठो हुन्छ । सोही क्रममा पछिल्लो समयका चर्चित संगीतकार राजेन्द्र बजाईले बलियुडमा गीत संगीतको क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएका सन्जु फिल्मको “मै भी बडीया तु भी बडीया” जस्ता थुप्रै चर्चित भारतिय गीतका संगीत संयोजक निषाध चंद्राको संगीत संयोजनमा राजेन्द्र बजगाईको संगीत गरेको “पुतली” बोलको गीत एपी चलचित्र प्रोडक्सन यु् ट्युब च्यानल मार्फत सार्बजनिक भएको छ ।
गीतमा साहित्यकार भीष्मराज फुलाराको शब्द, पछिल्लो समयका चर्चित गायक\गायिका आशिष अबिरल र एलिना चौहानको आवाज रहेको छ ।गीतको मिक्सिङ्ग माष्टरिङ्ग पनि आशिष अबिरल नै गरेका हुन ।


सुनिल बिकको निर्देशन रहेको गीतको भिडियोमा प्रदिप लामा,जुना सुन्दासको अभिनय रहेको छ भने अनिशा क्षेत्री,लाक्पा लामा,तनुजा बुढा मगर,सुमित राजबंशीले अभिनयमा साथ दिएका छन । गीतको भिडियोमा शियोन श्रेष्ठको कोरीयोग्राफी रहेको छ । अनिल के मानन्धरको छायाकंन,राजु लामाको सहायक छायाकंन,अबिनाश मानन्धरको ड्रोन,प्रविन भट्टको सम्पादन,मिलन बिश्वकर्माको कलर,ज्योती केसी र नविन खड्काको श्रीङ्गार रहेको छ भने निर्मल न्यौपानेको प्रोडक्सन रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्