spot_img
होमपेजUncategorized“Mr. & Miss see icon-२०२५ मा गायक नारायण थापाको दमदार प्रस्तुति”

“Mr. & Miss see icon-२०२५ मा गायक नारायण थापाको दमदार प्रस्तुति”

- Advertisement -spot_img

बिगत २ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक नारायण थापा पछिल्लो समय मेला महोत्सव तथा स्टेज कार्यक्रमहरुमा नछुट्ने नाम हो । मिस्टर एन्ड मिस यसईई आइकन २०२५ को ग्र्यान्ड फिनालेमा आफ्नो प्रस्तुति मार्फत दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गराएका गायक थापाले मायाले, खतरा होला नि लगायतका गीतहरु प्रस्तुत गरेका थिए ।

भरखरै मात्र ‘दिल आफ्नै थियो’ बोलको गीत बजारमा ल्याएका गायक थापाको ‘तिम्रो स्पर्शले’ औधि मन पराएँ’रात भरि’जुन मायाको पुजा गरें लगायत दर्जनौं गीतहरु बजारमा आईसकेका छन भने बिभिन्न फुटकर गीतहरुसँगै चौथो गीती संग्रह “आभुषण” एल्बमको गीतहरु रेकर्डिंगको क्रममा रहेको गायक नारायण थापाले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्