spot_img
होमपेजमनोरञ्जनशंकर अधिकारी घायलको लेखन तथा बाबु शाहेब बलामीको निर्देशन रहेको चलचित्र तुलसीराम...

शंकर अधिकारी घायलको लेखन तथा बाबु शाहेब बलामीको निर्देशन रहेको चलचित्र तुलसीराम को छायाकंन सुरु

- Advertisement -spot_img

एल आरआरको ब्यानरमा निर्माण हुन लागेको चलचित्र तुलसीराम को छायाकंन सुरु गरिएको छ । शंकर अधिकारी घायलको लेखन तथा गीत,बाबु शाहेब बलामीको कथा तथा निर्देशन रहेको चलचित्रमा घायल कृष्ण र बिकाश चौधरीकोे संगीत रहेकोे छ । तुलसीराम चलचित्रको जेठ १४ गते बाट छायाकंन सुरु गरिएको छ ।


चलचित्रमा प्रीयंका कार्की,धुर्व कोइराला, मिस पवि, बिशाल पोख्रेल,आशा पौडेल,मानि तामाङको अभिनय रहने छ भने राम जि राउत सहायक निर्देशनमा रहेका छन । यस चलचित्रमा पुजन लामाको छायांकन रहेको छ ।
यसै चलचित्र मार्फत गायक तथा संचारकर्मी प्रमोद डिजी पास्र्व गायक भएर आउदैछन । चलचित्रको छायांकन काठमाण्डौ, चित्लाङ्ग र हेटौडाको बिभिन्न ठाउँमा गरिने निर्देशक बाबुसाहेब बलामीले बताए 

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्