spot_img
होमपेजमनोरञ्जनफरक धार फरक प्रस्तुति सहित दिलको ज्योति गीत सार्बजनिक

फरक धार फरक प्रस्तुति सहित दिलको ज्योति गीत सार्बजनिक

- Advertisement -spot_img

शंकर अधिकारी घायलको गीत घायल कृष्णको संगीत अनि रोशन सिंह क्षितिज र अस्मिता अधिकारीको स्वरमा रहेको दिलको ज्योति शिक्षामा परोस बोलको गीत सार्बजनिक भएको छ । गायक रोशन सिंह क्षितिजको आफ्नै युटुब च्यानल बाट रिलिज भएकोछ
शिक्षाबाट कोहि बन्चित हुनु हुन्न भन्ने मुल आसय सहित फरक धार र फरक गीत संगीत सहित यो गीत बजारमा आएको छ ।
चक्र बहादुर बरालको छायांकन,सुमन शंकरको मेकप राजन महर्जनको नृत्य राजेश कुमारको सम्पादन र कलर रहेको भिडियोलाइ शंकर धिकारी घायलले नै निर्देशन गरेका छन । गीतमा समिक्षा भुजेल र कोरस सहित बाल बाटिका स्कुलको छात्र छात्रा लाइ पनि भिडियोमा समावेश गरिएकोछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्