spot_img
होमपेजमनोरञ्जनशंकर अधिकारी घायलको शब्दमा उर्मिला बस्नेत र प्रमोद डिजिको "मनको राजा"

शंकर अधिकारी घायलको शब्दमा उर्मिला बस्नेत र प्रमोद डिजिको “मनको राजा”

- Advertisement -spot_img

उर्मिला बस्नेत र प्रमोद डिजिको स्वर रहेको “मनको राजा” बोलको तीज गीत सार्बजनिक भएको छ । गीतमा शंकर अधिकारी घायलको शब्द, रामकृष्ण थापाको संगीत सम्योजन ,मनोज डङोलको रेकर्डिङ तथा मिक्सिङ मास्टरिङ रहेको छ भने घायल कृष्णको संगीत रहेको छ । गीतलाई स्टुडियो २१ मा रेकर्डिङ गरिएको हो । गीत उर्मिला बस्नेतको युआर यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।
शंकर अधिकारी घायलको निर्देशन रहेको गीतमा निहारिका थापा, मोहन गमाल, बिनिता कार्कि र सन्तोष निरौलाको अभिनय रहेको छ । उक्त गीतमा चक्र बहादुर बरालको छायांकन , मदन न्यौपानेको श्रीङार, राजन महर्जनको नृत्य निर्देशन ,राजेश कुमारको सम्पादन तथा कलर रहेको छ । “मनको राजा” गीतले यो तिजको मौसममा केहि फरक शैलि प्रस्तुत गरेको र केही सन्देश दिएको बताउँछन निर्देशक तथा गीतकार शंकर अधिकारी घायल । यस गीतमा साचो माया कहिले मर्दैन भन्ने कुराको सन्देश दिईएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्