spot_img
होमपेजमनोरञ्जननित्याशिवा र शंकर सौगातको मस्त जवानि सार्बजनिक

नित्याशिवा र शंकर सौगातको मस्त जवानि सार्बजनिक

- Advertisement -spot_img

नित्याशिवा,शंकर सौगात र प्रमोद डिजि को स्वर रहेको मस्त जवानि गीतको भिडियो ओएस आर डिजिटल बाट रिलिज गरिएको छ । आइटम बिधामा रहेको यस गीतमा जवानिको आवेग मा कस्तो सम्म हुन्छ र जवानिको आवेगमा कोहि पनि बहकिनु हुन्न भन्ने कुराको सन्देश दिन खोजिएको छ ।
उक्त गीतको भिडियोमा चक्र बहादुर बरालको छायांकन मदन न्यौपानेको मेकप, राजेश कुमारको सम्पादन र रंग सन्योजन रहेको छ भने शंकर अधिकारी घायलको गीत र निर्देशन रहेको छ । गीतमा शंकर सौगात र निहारिका थापाको अभिनय रहेको छ भने घायल कृष्णको संगित र मनोज डङ्गोलको मिक्स माष्टरिङ्ग रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्