प्रत्येक ब्यक्तिको जीवनमा केही न केही कथा ब्यथा हुन्छन । जीवनमा जन्म देखि मृत्यु सम्म संघर्ष नै रहन्छ । सोही घटना आधारित शिब जिएम को शब्द संगित,प्रमोद डिजी र शिब जिएम को आवाजमा “पिर पिरैमा” बोलको गीत सार्बजनिक भएको छ । गीतमा संगीत संम्योजन केशब बडुको रहेको छ भने मिक्स माष्टरिङ्ग नरेश बिबिसीको रहेको छ ।
नवराज शुबेदीको निर्देशन रहेको गीतमा परिकल्पना शिब जिएमको नै रहेको छ । गीतमा छायाकंन रोशन चौधरी,सम्पादन तथा कलर राजेश कुमारको रहेको छ । देविराम घर्ती,शशिकला घर्ती,भुमिका तामाङ,शयन घर्ती,स्वस्तिक घर्ती, दिपु पाण्डे,टोपेन्द्र बुढामगर, बिनिता बस्नेत (बुढा),सुरेश ऋषि थारु,प्रमोद कासेरा, संगित थारु, नविन चौधरी,सविन पुन,नजर घर्ती मगर,प्रेम थापा,अरुण यादव,सिकन्दर अली मुकेरी,शशिराम बुढाथोकी, राधेश्याम वर्मा (अञ्जन),अवधेश बहादुर त्रिपाठी,नयन घर्ती मगरलाई गीत मार्फत बिशेष धन्यबाद दिईएको छ ।
गीतको भिडियो बाँकेको राप्ती सोनारीको बिभिन्न स्थानमा छायाकंन गरिएको हो ।
हामीसँग जोडिनुहोस्
पढ्नै पर्ने