spot_img
होमपेजमनोरञ्जनसितापाईला महोत्सवमा मोडल तथा कलाकार प्रज्वल राज भट्टको सुन्दर कमेडी नृत्य

सितापाईला महोत्सवमा मोडल तथा कलाकार प्रज्वल राज भट्टको सुन्दर कमेडी नृत्य

- Advertisement -spot_img

जेठ १२ गते देखि २५ गतेसम्म नागार्जुन ६ डाँडापैवा सितापाईलामा संचालन भएको कृषि सांस्कृतिक तथा ब्यापार महोत्सव २०८२ मा मोडल तथा कलाकार प्रज्वल राज भट्टले सुन्दर कमेडी नृत्य मार्फत दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गरेका छन । प्रतिकुल मौसमका बाबजुद पनि उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको महोत्सवमा बिभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति सँगै स्टेज चढेका कलाकार भट्टले चर्चित गीतहरुमा नृत्य प्रस्तुत गरेर दर्शकहरुलाई भरपुर मनोरंजन गराएका थिए । दर्शकहरुले हुटिग गरेर उनलाइृ साथ दिंदा महोत्सवको माहोल उत्सवमय बनेको थियो । पछिल्लो समय अभिनय एवं मेला महोत्सवमा ब्यस्त कलाकार भट्टका केहि गीतहरु अब आउने क्रममा रहेको छन र उक्त गीतहरुले दर्शकको मन जित्ने कुरामा पुर्ण आशाबादी रहेको बताए ।
सानैदेखि नाच्न र अभिनयगर्न भनेपछि मरिहत्ते गर्ने प्रज्वल कलाकारितामै लागेर केहि गर्ने प्रणका साथ अभिनय एवं मोडलिंगमा अग्रसर छन । केही समयमा हामी उनलाई म्युजिक भिडियोसंगै टेलिचलचित्र तथा बृत्तचित्रमार्फतमा पनि देख्ने पाउनेछौ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्