spot_img
होमपेजजन आवाजसई डि.सी र जवान राना वेष्ट पुलिस अफ द मन्थ घोषित

सई डि.सी र जवान राना वेष्ट पुलिस अफ द मन्थ घोषित

- Advertisement -spot_img

राप्ती सोनारी , फागुन ८ गते,
जिल्ला प्रहरी कार्यालय बाँकेले माघ महिनामा उत्कृष्ट कार्य गर्ने २ जना प्रहरीलाई सम्मान गरेको छ । बाँके प्रहरीले जिल्ला अदालत बाँकेमा फैसला कार्यान्वयन इन्चार्ज प्रहरी नायव निरिक्षक (सई) प्रविण डि.सी र प्रहरी जवान तिल बहादुर रानालाई उत्कृष्ट प्रहरी घोषणा गर्दै माघ महिनाको वेष्ट पुलिस अफ द मन्थले सम्मान गरेको हो । आज विहीबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) तुल बहादुर कार्कीले सई डि.सी र जवान रानालाई प्रशंसा पत्र प्रदान गरेका थिए । सई डि.सी यस अघि इलाका प्रहरी कार्यालय बैजापुरको इन्चार्ज हुँदा तथा कोहलपुरमा कार्यरत हुँदा राम्रो काम गरेर प्रशंसा बटुलेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्