spot_img
होमपेजअन्तर्राष्ट्रिय समाचारराप्ती सोनारीको वडा न. ४ र ५ मा विश्व पानी दिवसको अवसर...

राप्ती सोनारीको वडा न. ४ र ५ मा विश्व पानी दिवसको अवसर पारि र्याली

- Advertisement -spot_img

राप्ती सोनारी , चैत्र ९ गते,
विश्व पानी दिवसको अवसरमा सबै मानिसहरुले स्वच्छ पानी पिउन पाउन भन्ने उद्देश्यले राप्ती सोनारी गाउँपालिका वडा न. ४ र ५ मा शनिबार कार्यक्रम गरिएको छ । वि ग्रुप नेपालगन्जको आयोजना, एक्सन डट्स्ल्याण्ड हिल्फ्टको आर्थिक सहयोग, ए डब्लु व इन्टरनेश्नलको सहयोग तथा ४, ५ को वडा कार्यालयहरुको सहकार्यमा विश्व पानी दिवसको अवसरमा कार्यक्रम गरिएको हो । विपद तथा जलवायु परिवर्तन अनुकुल उत्थ
ानशिल प्रर्वद्धन कार्यक्रम अन्तरगत हाम्रो हिमनदीको संरक्षणको चेतना, जगारणका साथ विश्व पानी दिवसको अवसरमा यी दुई वडामा र्याली समेत निकालिएको थियो ।
र्यालीमा स्वच्छ पानीका लागी बृक्षारोपन गर्ने, बंनजंगल जोगाउँने, सिमसार क्षेत्र संरक्षण गर्ने लगायतका कुरामा जोड दिइएको वि ग्रुपका फिल्ड अधिकृत नोखिराम वलीले जानकारी दिए ।
कार्यक्रममा वि ग्रुपले सन्चालन गरेको महिला सशक्तीकरण समुह, स्थानीय जनप्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वयम सेविका लगायत १ सय बढि स्थानीयहरुको सहभागीता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्