spot_img
होमपेजमनोरञ्जनराजा रानी बोलको लोक आधुनिक गीत सार्वजनिक

राजा रानी बोलको लोक आधुनिक गीत सार्वजनिक

- Advertisement -spot_img

फागुन २२, काठमांडौ
राजा रानी बोलको लोक आधुनिक गित बुढा सुब्बा युटुव च्यानल बाट सार्वजनिक भएको छ । चर्चित गायक रविन्द्र ठकुरी र चर्चित गायिका एलिना चौहानको स्वर रहेको राजा रानीको बोलको गीत सार्वजनिक भएको हो । गीतमा शब्द संगित रविन्द्र ठकुरीकै रहेको छ । गीतमा रामचन्द्र नेपाली र अनु परियारको अभिनय रहेको छ । राजा रानी गीतमा छायाङ्कन देव जंग बस्नेत, सम्पादन अर्जुन खड्का, डाइरेक्टर सागर बोहरा,असिसटेन डाइरेक्टर तथा कोरियोग्राफि अनिल शाहीको रहेको छ । एक प्रेमील जोडीको गहिरो माया भाव झल्कने र आफ्नो प्रेम प्रेमीका लागी जिवन आहुती दिने सन्देश दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्