spot_img
होमपेजखेलकुदराप्ती सोनारी क्रिकेट कपको उपाधी नेपालगन्ज ८ लाई

राप्ती सोनारी क्रिकेट कपको उपाधी नेपालगन्ज ८ लाई

- Advertisement -spot_img

राप्ती सोनारी, फागुन १५,

बाँकेको राप्ती सोनारी गाउँपालिकामा ७ लालपुरमा भएको क्रिकेट प्रतियोगीताको उपाधी नेपालगन्ज ८ ले जितेको छ । गत ४ गते बाट सुरु भएको क्रिकेट प्रतियोगीतामा आयोजक राप्ती युवा क्लवलाई हराउँदै उपाधी हात पारेको हो ।
आयोजकले दिएको १सय १३ रनको लक्ष्यलाई १४ ओभर ३ बलमा पुरा गर्दै नेपालगन्ज उपमहानगरपालिका ८ ले सहजै उपाधी जित्न सफल भएको हो । उपाधी विजेता नेपालगन्ज ८ ले नगद पचास हजार पुरस्कार संगै मेडल ट्रफि पाएको छ । यसैगरी उप विजेता आयोजकले नगद २० हजार र मेडल ट्रफि पाएको हो ।
प्रतियोगितामा नेपालगन्जका सलमान शेख म्यान अफद म्याच र दिपेन्द्र पाण्डे दिपु म्यानअ फ द श्रीष भएका थिए ।
राप्ती सोनारी वडा न. ७ का वडा अध्यक्ष राम लखन थारुको प्रमुख आतिथ्यतामा भएको पुरस्कार वितरण कार्यक्रममा प्रहरी प्रशासनको पनि सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्