spot_img
होमपेजजन आवाजचितुवाको आक्रमणमा परि राप्ती सोनारी ५ का ३ बर्षिय रिहान चलाउनेको मृत्यु

चितुवाको आक्रमणमा परि राप्ती सोनारी ५ का ३ बर्षिय रिहान चलाउनेको मृत्यु

- Advertisement -spot_img

राप्ती सोनारी, फागुन ४,
शनिबार राती निकै दुखद घटना भएको छ । राप्ती सोनारी गाउँपापालिका ५ कि रचना चलाउनेको ३ बषर््िाय छोरा रिहान अलाउने राती चितुवाको आक्रमणमा पर्दा ज्यान गएको हो । आफ्नोे सानी आमाको घर बर्दियाको मधुवन नगरपालिका–९ भाटचोकमा गएको बेला शनिबार राति चितुवाको आक्रमणमा रिहानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
घरको आँगनमा खेलिरहेका बालक बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई गुहार मागेका थिए । खोजतलासको क्रममा राति साढे नौ बजे बालकको शव भेटिएको थियो ।
चितुवाले बालकको घाँटी र टाउकोको पछाडिको भागमा आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ ।
यसै स्थानमा गत माघ २५ गते पनि चितुवाले आक्रमण गर्दा ५१ वर्षीय जुनाकुमारी लामिछानेको मृत्यु भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्