spot_img
spot_img
होमपेजजन आवाजनरैनापुरमा २१ बर्षिया किशोरी बलात्कृत हुँदा अवस्था गम्भीर

नरैनापुरमा २१ बर्षिया किशोरी बलात्कृत हुँदा अवस्था गम्भीर

- Advertisement -spot_img

राप्ती सोनारी÷ फागुन ४,
नरैनापुरमा एक २१ बर्षिया किशोरी बलात्कारको शिकार भएकि छिन् । जस्को कारण किशोरीको अत्यधिक रक्तश्राव भई अवस्था गम्भीर रहेको छ । उनको उपचारको लागी नेपालगन्जमा रहेको भेरी अस्पताल भर्ना गरिएको छ । ईलाका प्रहरी कार्यालय भोज भगवानपुरले जवरजस्ती करणी आरोपमा नरैनापुर गाउँपालिका वडा नं. ५, हुलासपुर्वा बस्ने जगबहादुर तेलीलाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालयका प्रमुख टोपेन्द्र बुढामगरले जजक आरोपमा उक्त ब्यक्तिललाई पक्राउ गरिएको भन्दै यस बारे अनुसन्धान भइरहेको जानकारी दिए । अहिले पीडित किशोरीको अवस्था खतरा मुक्त रहेको अपस्तालले जनाएकोे छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्