spot_img
होमपेजजन आवाजबाँके प्रहरी द्वारा ब्राउन सुगर सहित २ जना पक्राउ

बाँके प्रहरी द्वारा ब्राउन सुगर सहित २ जना पक्राउ

- Advertisement -spot_img

राप्ती सोनारी / बाँके प्रहरीले आज शुक्रबार लागू औषध ब्राउन सुगर सहित जमुनाहा बाट २ जनालाई पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय जमुनाहा बाट खटेको संयुक्त टोलिले भारत बाट नेपाल तर्फ ल्याई रहेको अवस्थामा ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा लेकबेशी नगरपालिका १ सुर्खेत निवासी ३० बर्षिय भक्तराज थापा र भगवती माई गाउँपालिका ३ दैलेखका २८ बर्षिय हिमाल खड्का रहेका छन ।प्रहरीले उनिहरुको साथ बाट ११ ग्राम ४ सय ७० मिलि ग्राम ब्राउन सुगर जस्तै देखिने खैरो धुलो पदार्थ फेला पारेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्