spot_img
होमपेजखेलकुदराप्ती सोनारी ५ कि विना थारु जितिइन गोल्ड मेडल

राप्ती सोनारी ५ कि विना थारु जितिइन गोल्ड मेडल

- Advertisement -spot_img

बैजापुर÷
यी हुन बाँकेको राप्ती सोनारी गाउँपालिका ५ चाचरफर्का २७ बर्षिय विना थारु , पोखरामा रङगशालामा भएको खेलकुद प्रतियोगीतामा देशभरीका खेलाडीहरुलाई पछि पार्दै विना तहल्का पिटिरहेकि छिन् । पोखरामा भएको दोस्रो विश्व विद्यालय कप २०८१ मा उनी भाग लिएको सबै खेलमा पदक जितेर चर्चामा छिन् । उनले १ सय मिटर २ सय मिटरमा प्रथम र लङगजम्पमा तेस्रो भएकि छिन् । हाल महेन्द्र बहुमुखि क्याम्पस नेपालगन्जमा विविएस प्रथम बर्षमा अध्ययनरत उनी अहिले खेल खेल्नका लागी पोखरामा छिन् । यस अघि उनी भुवर भवानी मा.वि बिनौना बाट जिल्ला र प्रदेश स्तरको खेल खेलिसकेकि छिन् ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा जारी दोस्रो विद्यालयस्तरीय खेलकुद प्रतियोगिता प्रतियोगिता भएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्