spot_img
होमपेजखेलकुदकृषी विकास बैंक कर्मचारी संगठनको व्याडमिन्टन प्रतियोगिता सुरु

कृषी विकास बैंक कर्मचारी संगठनको व्याडमिन्टन प्रतियोगिता सुरु

- Advertisement -spot_img

काठमाडौ /कृषि बिकाश बैंक केन्द्रीय कर्मचारी संगठनको आयोजनामा राष्ट्रिय स्तरको बाणिज्य बैंकहरुको ब्याडमिन्टन प्रतियोगीताको चन्द्रागिरी स्थित महान्काल नगरपालिकाको कभर्डहलमा संगठनका केन्द्रीय अध्यक्ष इन्द्रमणी घिमिरेको अध्यक्षतामा उद्घाटन गरिएको छ।
संगठनका महासचिब राजु भट्टराईलाइले संचालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाल राष्ट्रिय कर्मचारी महासंघका महासचिब प्रेम प्रसाद खनाल,बिशिस्ठ अतिथि कृषि बिकास बैंक लिमिटेड केन्द्रीय कार्यलय प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ,कृषि बैंक लिमिटेडका केन्द्रीय उपमहा प्रबन्धक द्वय प्रताप सुबेदी,मिनराज पोखरेल लगायत अन्य बैंकका बिभागिय प्रमुखहरु तथा कर्मचारीहरुको कार्यक्रममा उपस्थिति रहेको थियो।
१३० टीमको सहभागीता रहेको प्रतियोगिता २१,२२ र २३ गते तीन दिन हुने बताउदै खेलले कर्मचरीहरुको मनोबल वृद्धि हुने रगत सन्चालनमा सहयोग हुने जस्ले गर्दा काममा तनाव नहुने र ताजगीमिल्ने कार्यक्रमका अध्यक्ष इन्द्रमणी घिमिरेले बताए।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्