spot_img
होमपेजप्रदेश समाचारराप्ती सोनारी १ चप्परगौडी नजिकै पाटे बाघ मृत फेला

राप्ती सोनारी १ चप्परगौडी नजिकै पाटे बाघ मृत फेला

- Advertisement -spot_img

राप्ती सोनारी,
आज शुक्रबार बाँकको राप्ती सोनारी गाउँपालिका १ मा १२, १३ बर्षिय पाटेबाघ मृत अवस्थामा भेटिएको छ । राष्ट्रिय निकुञ्ज चप्परगौडीको गण रहेको यरियामा पाटेबाघ मृतावस्थामा फेला परेको हो । आर्मी गस्ती जाँदा बाघलाई मृत अवस्थामा फेला पारेको जनाएको हो । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र कँडेलले पाटेबाघको मृत्यु भएको र मृत्युको कारण थप प्रमाणित गर्न बर्दिया राष्ट्रिय निकुञ्जबाट पशु चिकित्सकहरूको टोली फरेन्सिक परीक्षणका लागि बाँके राष्ट्रिय निकुञ्जमा बोलाएको बताए ।
मृत भेटिएको बाघ दुई–तीन दिनअघि नै मरेको हुन सक्ने सम्भावना छ ।” प्रारम्भिक अनुमान अनुसार मृत बाघको उमेर १२ देखि १३ वर्षको रहेको बताइएको छ ।
३ दिन अघि मात्रै राप्ती सोनारी ८ ओभरीमा ६७ बर्षिया महिलाको ज्यान लिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्