spot_img
होमपेजजन आवाजनेपाल रेडक्रस उप-शाखा कुसुमको नयाँ कार्यसमिति चयन

नेपाल रेडक्रस उप-शाखा कुसुमको नयाँ कार्यसमिति चयन

मिति २०८१/१०/१७

- Advertisement -spot_img

इश्वरी के.सि , बैजापुर / आज बिहिवार नेपाल रेड्क्रश सोशाइटी कुशुम उप शाखाको नयाँ पदाधिकारी चयन भएको छ। नयाँ पदाधिकारी को लागि सभापति पदको लागि चुनाब भएको थियो । सभापति पदका लागि नेपाली कांग्रेस का तर्फबाट चिरञ्जीवी के सि र ने क पा माओबादी केन्द्र्को तर्फबाट शुरेस महराको दाबी थियो । जम्मा २३४ सदस्य मतदाता रहेको कुशुम उपशाखा मा १७४ मत खसेको थियो र खसेको मत मध्य ९८ मत प्राप्त गरि चिरञ्जीवी के.सि सभापति पदमा निर्वाचित भयका छन भने प्रतिद्वन्द्वी शुरेस महराले जम्मा ७३ मतमा नै चित्त बुझाउनु परेको छ। ३ मत बदर भएको थियो ।
नयाँ निर्वाचित पदाधिकारी हरु-सभापती-चिरञ्जीवी के.सि.
महिला उपसभापति -यम कुमारी वलि
सचीव -प्रताप शाह
उपसचिव -दिपक कुमाल
कोषाध्यक्ष -डोर बहादुर खड्का
उपकोषाध्यक्ष -देवमणी ढकाल
महिला सदस्य -लिला नेपाली
सदस्य हरु- दिपक कुमार वलि
मनिराम दमाई
मीन कुमार देवकोटा
हरिभक्त डाँगी रहेका छन् । सभापति पति बाहेक अन्य सबै पदाधिकारीहरु सर्वसम्मत चयन भएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्